लन्डन डायरी : उद्धारको आशामा परदेशमा नेपाली

लन्डन : विश्वका अधिकांश देशहरु महामारीसंग जुध्दैगर्दा नेपाल बाहिर रहेका १२३ नेपालीले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन जसमा निबृत गोर्खा सैनिकहरुको बाहुल्य रहेको बेलायतमामात्र ६७ जनाको मृत्यु भएको छ । नेपाल सरकारले प्रवासमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउने पहल शुरु गर्दा यूरोपका अधिकांश देशहरुमा भने बन्दाबन्दी केही खुकुलो भैसके छ । यस अवधिमा छोटो समयकालागी बिदेश … Continue reading लन्डन डायरी : उद्धारको आशामा परदेशमा नेपाली